काठमाडौं । काठमाडौंमा भर्खरै भुकम्पको झड्का महसुस गरिएको छ ।


ADVERTISEMENT


बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं र आसपासका क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ ।


ADVERTISEMENT

# # #


सिन्धुपाल्चोकको फुक्लिङकोटमा केन्द्रबिन्दु रहेर ५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले हिमालय पोष्टलाई जानकारी दिएका छ । केन्द्रका प्रमुख सोम सापकोटाका अनुसार यो २०७२ सालमा गएको महाभुकम्पको पराकम्पन हो ।