शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको छ।


ADVERTISEMENT


नेपालले ४० ओभरमा ६ विकेट गुमाउदै १६७ रन बनाएको छ । बर्षाका कारण खेल स्थगित भएको छ ।


ADVERTISEMENT

# # #


 

https://www.facebook.com/154626727912800/videos/1752114338164023/