काठमाडौं – नेपालमा सामाजिक सञ्जालमा विभिन्न विषयमा बहस चलाउँदै आएका मुकुन्द घिमिरेले इन्गेजमेन्ट गरेका छन् । घिमिरे बुढेसकालसम्म पनि अविवाहित रहेका थिए ।


ADVERTISEMENT


घिमिरेले हरेक वर्ष मंसिरमा एउटा इन्दिरा भित्र्याउनुपर्छ भन्ने  अभिव्यक्ति दिँदै आएका थिए ।


ADVERTISEMENT

# # #


घिमिरेले इन्गेजमेन्ट गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट्याएर बिहे गर्न लागेको जानकारी दिएका हुन् । उनका कतिपय अभिव्यक्तिहरु गैर जिम्मेवार र लज्जास्पद पनि रहँदै आएको छ ।

उनले सामाजिक सञ्जामा यसरी आफ्नो तस्बिर पोष्ट्याएका छन् ।

#सरप्राइज #इन्गेजमेन्ट #फूलमाला #औंठी_साटासाट #मुकुन्द #इन्दिरा #झापा_सुरुङ्गा #इन्दिरा_संग्रौला