काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।


ADVERTISEMENT


अध्यक्ष ओलीमा रूखाघोकीसहित ज्वरो देखिएको उनको सचिवालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


यसैकारण ओलीले गर्ने उपस्थित हुने र गर्ने भनिएको आजका सम्पूर्ण भेटघाट कार्यक्रम रद्द गरिएको छ।

आज बिहानैदेखि कोहिसंग पनि भेट नगरेका उनी हाल बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेका छन् ।