काठमाडौं – आजकल  केटाहरुको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्ने गर्छन् ।  पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छन् भन्ने केटाहरुको  सोचाइ हुने गरेको छ । तर, यो सरासर गलत हो । अमेरिकामा गरिएको एक सोधले यस्तो बताएको हो । मोटी केटीहरु रुप र मन दुवैमा सफा हुने अध्ययनको दाबी छ ।


ADVERTISEMENT


यसको सत्यताबारे थाहा पाएर तपाईं अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न हुँदैन भन्ने कुराबाट पर हट्नुहुनेछ । मोटी केटीसँग विवाह गर्नुका धेरै फाइदाहरु छन् ।


ADVERTISEMENT

# # #


पातली केटीको तुलनामा  मोटी केटी आज्ञाकारी  हुन्छन् । जसले गर्दा श्रीमतीले श्रीमानको भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ । यस्तोमा पति–पत्नीबीच झगडा हुने संभावना पनि निकै कम हुन्छ ।

मोटी केटीसँग बिवाह गरेपछि सपिङमा तपाईंको पैसा खर्च हुने छैन । किनभने मोटी केटीहरु कपडाका बारेमा धेरै सौखिन हुँदैनन् ।

अर्को फाइदा के भने मोटी केटीहरु पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन् । मोटी केटीको मनमा कसैप्रति घृणाभाव हुँदैन । साथै मोटी केटी आफ्नो घर पक्षका व्यक्तिको धेरै ख्याल राख्छिन् । वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि मोटी केटीसँग बिवाह गर्ने केटाहरु जीवनमा धेरै खुसी हुन्छन् ।

यदि तपाईं खानपिनमा शौखिन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ । किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौखिन हुन्छन् । एक अ’नुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छ । यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आत्मबलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् ।