राहुल गुप्ता, बारा – नेपाल क्याकुसिन काइकान कराते बाराको कार्यसमिति गठन भएको छ ।


ADVERTISEMENT


मेघनाथ अधिकारीको अध्यक्षतामा शनिवार १३ सदस्यीय कार्यसमिति गठन भएको हो ।


ADVERTISEMENT

# # #


नव गठित समितिको उपाध्यक्षमा केशव थापा , सचिवमा राजेश महतो , कोषाध्यक्षमा प्रेम थापा रहेका छन् ।

यस्तै सदस्यहरुमा शेषराज अधिकारी , राम अधिकारी , अरबिन्द शाह , गौरव नेपाल , अनिल गिरि , राजेश पुन , यम कुमारी श्रेष्ठ र रेनु पराजुली रहेका छन् भने सल्लाहकारका मोहन शर्मा लामिछाने , राजकपुर राउत र रबिन्द्र खकुरेल सर्वसम्मतले चयन भएका छन् ।

उक्त बैठकले संघको उपशाखा डोजो जितपुर– सिमरा उपमहानगरपालिकास्थित कार्यालय रहने गरि दर्ता वा सुचिकृत गर्ने निर्णय समेत पारित गरेको छ ।