काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–२०२५’ बाट सम्मानित भएको छ ।


ADVERTISEMENT


कम्पनीकर्पोरेट खबरद्वारा आयोजित सत्रौंै कर्पोरेट बिजनेस अवाड्स २०२५ को लाइफ इन्स्योरेन्स विधामा सो अवार्डबाट सम्मानित भएको हो ।


ADVERTISEMENT

# # #


कम्पनीको कार्य कुशलता, प्रभावकारीता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा छनोट उक्त अवार्ड कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरे ।

नेपाली बीमा कम्पनीहरुको कार्य वितरण तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।