काठमाडौँ– सिद्वार्थ प्रिमियर इन्स्योरेन्स लि .‘नन लाइफ इन्स्यारेन्स अफ द इयर–२०२५’ बाट सम्मानित भएको छ ।


ADVERTISEMENT


कम्पनी “१७औँ कर्पोरेट बिजनेश अवार्ड २०२५” अन्तर्गत सो अवार्डबाट सम्मानित भएको हो ।


ADVERTISEMENT

# # #


कर्पोरेट खबरद्वारा आयोजित समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरेका थिए ।

कुल ११ वटा विधा –उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, बीमा, सूचना प्रविधि र नवउद्यमीको लागि अवार्ड प्रदान गरिएको थियो ।