काठमाडौँ– धनगढीमा जारी धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्सका लागि भारतीय खेलाडी सुबोध भाटीले १७ बलमा नै अर्धशतक पूरा गरेका छन् ।


ADVERTISEMENT


आज भइरहेको दोस्रो क्वालिफायरमा उनले महेन्द्रनगर युनाइटेड विरुद्ध रेकर्ड बनाएका हुन् । भाटीले ५ छक्का र चार चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #