विर्तामोड–झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यू हुनेमा कचनकबल गाउँपालिका ६ सिंहमारी बस्ने मोहबत राजवंशीकी १२ वर्षीया छोरी ईन्द्रा राजवंशीको रहेकी छिन् ।


ADVERTISEMENT


उनलाई शनिबार दिउँसो टेबुल पंखाबाट करेन्ट लागेको थियो । करेन्ट लागि घाइते भएकी राजवंशीको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


ADVERTISEMENT

# # #