मोटरसाइकलमा खानेकुरा (दुनोट) राखेर बिक्री गर्न हिंडेका भक्तपुरका एक व्यापारी । हरेक दिन बिहान दुनोट पकाएर अन्य होटल पसलहरुमा बिक्री गर्न लाने गरिन्छ । प्रति दुनोट रु. १० मा बिक्री गर्ने गरिन्छ । तस्वीर : रासस


ADVERTISEMENT