काठमाडौं – बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानविरुद्ध ४–० को अग्रता लिएको छ ।


ADVERTISEMENT


बंगबन्धु रंगशालामा अनन्त तामाङले नेपाललाई १–० को अग्रता दिलाएका थिए । उनले खेलको २१ औ मिनेटमा हेडमार्फत् उत्कृष्ट गोल गरे । यस्तै ६९ औं मिनेटमा बिमल घर्तिमगरले मिस गरेको पेनाल्टी बलमा सुनिल बलले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै भरत खवासले खेलको ७९ औँ मिनेटमा गोल गरे ।

यस्तै निराजन खड्काले खेलको ८८ औँ मिनेटमा उत्कृष्ट हेडिङ गरेर नेपाललाई ४-० को अग्रता दिलाए ,