हेटौंडा– प्रदेश–३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप सुरू भएको छ ।


ADVERTISEMENT


समाचारका अनुसार तत्काल मन्त्री नियुक्त नगर्ने सोचमा मुख्यमन्त्री डोरमणि पौडेल देखिएका छन् । मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप गरिरहेको समयमा तत्काल मन्त्री नियुक्त नगरी आफैले कामलाई प्राथमिकता दिने बताएका छन् । – आजको नयाँ पत्रिका दैनिकबाट


ADVERTISEMENT

# # #