नेपाली राजदूतावासले सहयोग नगरेको गुनासो
काठमाडौँ, २ फागुन । सन् २०१६ मे १९ मा अमेरिकाको टेक्सासमा रुसल श्रेष्ठको दुर्घटनामा परी दुखद निधन भयो । त्यस्तै जुलाई १ मा नेपाली वैज्ञानिक किरण लामिछानेको कार दुर्घटनामा परी डलासमा निधन भयो भने अमेरिकाको ओक्लाहोमा नर्सिङ पढ्दै गरेकी १९ वर्षीया निशा कार्कीको हृदयघातका कारण गत १६ नोभेम्बरमा निधन भयो । उता दुई महिना अघि एट्लान्टा राज्यमै एकै परिवारका चारजना नेपालीको कार दुर्घटनामा ज्यान गयो । अमेरिकामा पछिल्लो समय नेपालीले विभिन्न दुर्घटनामा परी ज्यान गुमाइरहेका छन् । तर अमेरिकास्थित नेपाली दूतावासले नेपालीको पीडामा कुनै चासो नै नलिने गरेको अमेरिकामा बस्ने नेपालीले गुनासो छ । नेपालीले ज्यान गुमाउँदा उक्त ठाउँमा गएर...
Read More