२ दिनमै १४ लाख पटक हेरियो हेमन्त रानाको साइली (भिडियोसहित)
काठमाडौँ, फागुन २ । परदेशी कथामा आधारित गायक हेमन्त रानाको म्युजिक भिडियो युट्यबमा राखिएको २ दिन मै १४ लाख पटक हेरिएको छ । ‘सुन साइली परदेशबाट म फर्कि आउँला, चालिस कटेसी रमाउँला’ बोलको उक्त भिडियोमा नायक गौरब पहारी र नायिका मेनुका प्रधानले अभिनय गरेका छन् । हेमन्त रानाको स्वरमा सजिएको गीतमा काली प्रसाद बास्कोटाले संगीत भरेका छन् भने हिमाल साउँदले रचना गरेका हुन् । हेर्नुस् उक्त...
Read More