Author: Himalaya Post

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको रु आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको सो रकम विभिन्न सङ्घ संस्थालाई सहयोग गरिएका जनाइएको छ । पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा सङ्कलन भएको रु चार लाख ४९ हजार छ सय ४५ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रु दुई लाख ६८ हजार आठ...

Read More

नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘बजाज पल्सर एनएस ४०० जेड’ सार्वजनिक

काठमाडौँ– बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर ‘बजाज पल्सर एनएस ४०० जेड’ लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजनमार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ । लामो समयदेखि प्रतीक्षित बजाजपल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिङ्गल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश छ, जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै, पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर...

Read More

नवलपरासीमा लागुऔषध सहित एक किशोर पक्राउ

सहबान अन्सारी, नवलपरासी– नवलपरासीमा लागुऔषध सहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले मंगलवार रामग्राम नगरपालिका–४ ललितपुरबाट १८ वर्षिय श्याम मगरलाई पक्राउ गरेका हुन् । शंकास्पद ढंगले बसी रहेको मगरलाई शंकाको आधारमा चेकजाँच गर्दा उनीबाट प्रतिबंधित लागुऔषध नुफिन ३९ एम्पुल,डाईजोपाम ३९ एम्पुल र फेनार्गन ३९ एम्पुल फेला परेको थियो । प्रहरीले उनीसंग भएको ग १७ प ८२९७ नम्बरको स्कुटर समेत ले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ...

Read More

साफ यू-२० : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको सुरुवाती अग्रता

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग पहिलो हाफमा १ गोलले पछि परको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा बुधबार भइरहेको खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको हो । बंगलादेशका लागि पहिलो हाफको अतिरिक्त समयमा मिराजुल इश्लामले फ्रिकीकमार्फत शानदार गोल गरेका हुन् । उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल गोलरहित रहेको छ...

Read More

सञ्जिवको तीज विशेष गीत ‘हे शिवजी स्वामी शंकर’ सार्वजनिक

काठमाडौँ– गीतकार सञ्जिव पुडासैनीको ‘हे शिवजी स्वामी शंकर सार्वजनिक’ गीत सार्वजनिक भएको छ । तीज विशेष उक्त गीत पुडासैनीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतकारकै स्वरमा गुञ्जिएको उक्त गीतको भिडियोमा मोडेल अनु पोरखेलको अभिनय देख्न सकिन्छ । क्यामराम्यान रोशन शेर्पा तथा रत्नमान गुरुङ रहेको गीतको कोरियोग्रापी दिव्य सेढाईँले गरेका हुन्...

Read More