जनतामा उत्पन्न उत्साहलाई मर्न दिइने छैन: प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै सुशासन, कानुनी र नीतिगत सुधारका माध्यमबाट जनतामा सेवा प्रवाह बढाइ आशा जागृत गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले नयाँ सरकार गठनसँगै जनतामा उत्साह वृद्धि भएको उल्लेख गर्दै त्यो उत्साहलाई मर्न नदिने स्पष्ट गरे राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच गत असार १७ गते भएको सहमतिका विषयहरु पनि प्रधानमन्त्री ओलीले संसद्लाई अवगत गराएका...
Read More

























