भारतमा सेनाप्रमुख, को हुन् ?
काठमाडौँ– भारतले नयाँ सेना प्रमुख पाएको छ । छिमेकी चीन र पाकिस्तानसँगको सीमामा देशले असंख्य सुरक्षा चुनौतीहरूको सामना गरिरहेको अवस्थामा आइतवारजनरल जनरल उपेन्द्र द्विवेदीले ३० औं सेना प्रमुखको रूपमा द्विवेदीले पदभार ग्रहण गरेका हुन् । एक आधिकारिक विज्ञप्तिमा सेनाले जनरल द्विवेदीलाई अप्रत्याशित रूपमा योजना बनाउने र कार्यान्वयन गर्ने क्षमता भएको व्यक्तिकोरूपमा वर्णन गरेको छ। द्विवेदीको नियुक्तिमा भारत सरकारले ज्येष्ठताको सिद्धान्त पालना गरेको छ । द्विवेदीको जन्म १ जुलाई १९६४ मा भएको थियो । उनले सैनिक स्कूल रेवा, नेसनल डिफेन्स कलेज र युएस आर्मी वार कलेजबाट शिक्षा हासिल गरे । उनले डीएसएससी वेलिङ्टन र आर्मी वार कलेज ९महू० बाट पनि...
Read More

























