नेपाल–श्रीलंका खेलको टिकट काटेका दर्शकले रकम फिर्ता पाउने
काठमाडौँ– आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत बुधवारको नेपाल–श्रीलंकाबीचको खेल हेर्न टिकट काटेका दर्शकले रकम फिर्ता पाउने भएका छन्। आइसिसी विश्वकप २०२४ को ‘टिकेटिङ रिफाउन्ड पोलिसी’ अनुसार कुनै पनि खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएमा टिकटको रकम फिर्ता हुनेछ। आइसिसीका अनुसार सो रकम दर्शकले आइसिसीको आधिकारीक वेभपोर्टल वा टिकट ट्राभल पार्टनरमार्फत रकम फिर्ता लिन सक्नेछन् । टिकटको रकम फिर्ता प्रतियोगिता जुन २९ मा सकिएको आठ साता भित्रमा हुने आइसिसीको भनाइ छ। यो अवधिभित्र टिकटको रकम फिर्ता नभए आइसिसीको टिकेटिङ इमेलमा सम्पर्क गर्नु पर्नेछ। ट्राभल प्याकेजबाट टिकट खरिज गरेकाले सम्बन्धित ट्राभलमा सम्पर्क गर्नुपर्नेछ। स्थानीय समय अनुसार साँझ ७ः३०...
Read More

























