विभिन्न कार्यक्रम गरी मनाइयो विश्व वातावरण दिवस
काठमाडौँ– विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा तय गरिएको छ । दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा मूल समारोहको आयोजना गरेको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले अहिले नै वातावरण संरक्षणमा जुट्न नसके आगामी पुस्तालाई जीवन जिउन कठिन हुने बताए । उनले अहिले प्लाष्टिकको बोटलमा पानी खानुपर्ने अवस्थाले मानिसको जीवनमा निकै असर पुग्ने भएपनि त्यसतर्फ ध्यान दिन नसकेको धारणा राखे । विश्व वातावरण दिवसलाई केवल कोठाभित्र मात्रै...
Read More





























