अस्पतालद्वारा उपचारको क्रममा निधन भएका प्रेमको उपचार लागत निःशुल्क Jan 25, 2023 | काठमाडौँ– बर्न अस्पताल किर्तिपुरमा उपचारका क्रममा निधन भएको प्रेम प्रसाद आचार्य ‘सन्तोष’ को उपचार खर्च नलिने अस्पतालले निर्णय गरेको छ । ADVERTISEMENT अस्पतालले पेमको उपचारमा लागेको सम्पूर्ण खर्च निःशुल्क गर्ने निर्णय गरेको हो । ADVERTISEMENT