झापा– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित निवासमा पन्ध्रदिने ‘वारेन्ट’ जारी गरिएको सूचना टाँसेको छ । ओली निवासमा गेटमा सुरक्षार्थ प्रहरी बस्ने गरेका छन् ।


ADVERTISEMENT


तर, प्रहरीलाई छलेर विप्लव पार्टीका कार्यकर्ताले पुर्जी टासेका छन् ।


ADVERTISEMENT

# # #