काठमाडौं । अग्रणी बैँकको रुपमा रहेको लक्ष्मी बैंकले बौद्ध र इमाडोलमा दुई नयाँ शाखा खोलेको छ।


ADVERTISEMENT


शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


बैंकका ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्ट छन्।