Author: Himalaya Post

डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

काठमाडौं – नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै प्रतिष्ठित “विश्वका शीर्ष १०० डाक्टर” सूचीमा समावेश भएका छन् । ‘द ग्लोबल समिट्स इन्स्टिच्युट’ले वार्षिक रूपमा सार्वजनिक गर्ने उक्त सूचीमा विश्वभरका चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने अग्रणी विशेषज्ञहरूलाई सम्मानित गरिन्छ । “World’s Top 100 Doctors 2025” नामक सूचीमा दन्त चिकित्सा, अप्टोमेट्री, फार्मेसी, कायरोप्र्याक्टिक तथा शल्यचिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विशेषज्ञहरूलाई समेटिएको छ । सूचीमा क्लिनिकल उत्कृष्टता, नवप्रवर्तन, अनुसन्धान तथा नेतृत्वमा उल्लेखनीय सफलता हासिल गरेका पेशेवरहरूलाई स्थान दिइएको जनाइएको छ । साथै, विशेष चिकित्सा सेवामा ख्यातिप्राप्त विश्वका विभिन्न महादेशका चिकित्सकहरू यस सूचीमा समावेश छन् । नेपालबाट यस वर्षको सूचीमा डा. विकास...

Read More

जनताको मतबाट पदमा पुगेका प्रधानमन्त्री जनताप्रति जवाफदेही हुनैपर्छ : अध्यक्ष साम्पाङ

काठमाडौं – बुधबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुहरुले जनताका प्रश्न सरकारका मन्त्रीहरुलाई सोध्न चाहेको बताए । जनताको मतबाट पदमा पुगेका प्रधानमन्त्री जनताप्रति जवाफदेही हुनैपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री र सरकारका मन्त्रीहरुलाई सांसदका प्रश्नको जवाफ दिनका लागि रुलिङको माग गरे । अध्यक्ष साम्पाङले सरकार सदनप्रति उत्तरदायि नभएसम्म विरोध निरन्तर रहने जनए । सदनमा प्रधानमन्त्रीको उपस्थीतिको माग गर्दै श्रम संस्कृति पार्टीले सदनमा निरन्तर विरोध जनाउदै आएको छ...

Read More

शिक्षा र खेलकुदमा पहुँच विस्तार गर्न मेटलाइफ र ग्लोबल सिटिजनद्वारा “फुटवर्क फर फ्युचर्स“ सामाजिक सञ्जाल चुनौती

काठमाडौं – सबै योगदानहरूले मेटलाइफ फाउन्डेसनको ९ मिलियन डलरको प्रतिबद्धतामा आधारित फिफा ग्लोबल सिटिजन एजुकेशन कोषलाई सहयोग गर्नेछन्। न्यूयोर्क, मे १९, २०२६– मेटलाइफ र ग्लोबल सिटिजनले फुटवर्क फर फ्युचर्सको घोषणा गरेको छ, जुन एक विश्वव्यापी फुटबल–थीम सामाजिक सञ्जाल चुनौती हो जसले बालबालिकाको गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँचलाई समर्थन गर्दछ जसले थप आत्मविश्वासी र लचिलो समुदायहरूलाई बढावा दिन्छ । फुटवर्क फर फ्युचर्सले मानिसहरूलाई इन्स्टाग्राम, लिंक्डइन, एक्स, टिकटक, वा फेसबुकमा फुटबल बललाई जगल गर्दै – वा जगल गर्ने प्रयास गर्दै – गरेको छोटो भिडियो साझा गर्न र ३ँययतधयचपँयचँगतगचभक समावेश गर्न, वा ग्लोबल सिटिजन एप मार्फत भिडियो पेश गरेर आमन्त्रित गर्दछ ।...

Read More

प्रतिनिधिसभाः सांसदलाई मर्यादित हुन सभामुखको आग्रह

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थाल्नुभएको छ । बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए । तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गरे । सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए...

Read More

तोलामा ३ हजार ३०० ले घट्यो सुनको मूल्य

काठमाडौं – स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ । मंगलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु एक सय २५ ले ओरालो लागेको छ । मंगलबार प्रतितोला रु पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु चार हजार ९६० निर्धारण गरिएको छ...

Read More