Author: Himalaya Post

नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी पोखरेलको करार अवधि थपियो, भदौ १६ गतेदेखि लागू हुने

काठमाडौं – नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलको करार अवधि थप भएको छ । इन्स्योरेन्सको सञ्चालक समिति बसेको बैठकले पोखरेलको कार्यकाल थप ४ वर्षका लागि थप्ने निर्णय गरेको हो। थप करार अवधि भदौ १६ गतेदेखि लागू हुने बताइएको छ । पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । साबिक युनाइटेड फाइनान्समा उनले महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष सेवा गरेका थिए । उनीसँग नेपाल एसबिआइ बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष कामको अनुभव छ। उनीसँग बैंकिङ, बीमा, लेखा र बजारशास्त्र विषयमा ८ वर्ष लामो अध्यापनको अनुभव समेत...

Read More

सबै नेता तथा कार्यकर्तालाई पार्टीको साथ र भरोसा छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टीको साथ र भरोसा रहेको बताएका छन् । बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित भक्त बहादुर राना मगर श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टी, नेता र सवै मिलेर आउने समस्याको सामना गर्नुपर्ने जिकिर गरे । पार्टीप्रतिको विश्वास निष्ठा भक्त बहादुर राना मगरमा देखिएको उनले सुनाए...

Read More

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको तयारी हुँदैछ : महिलामन्त्री साह

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताएका छन् । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर लागेको भन्दै ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताएका हुन् । उनले विधेयकलाई छिटो पारित गरेर बलियो कानून बनाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिन जरुरी रहेको जिकिर गरे । छिटोे कानून बनाउने चाहना भएपछि बिभिन्न प्रक्रियाका कारण ढिलाई हुने गरेको उनको भनाई छ...

Read More

भाषा आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार शितल निवासमा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले राष्ट्रपति पौडेललाई आयोगको आठौं वार्षिक प्रतिवेदन बुझाएका हुन् ।प्रतिवेदन पेशपछि अध्यक्ष ठाकुरले गत आर्थिक बर्षमा बजेट शुन्यता रहेका कारण कार्ययोजना अनुसारको काम गर्न नसकिएको सुनाए । उनले आदिवासी भाषा दशक (सन २०२२–३२) चलिरहेको अवस्थामा आयोगले अपेक्षित योगदान गर्न नसकेको, लोप हुन लागेका भाषाहरुको रक्षाका लागि गर्नुपर्ने अभिलेखीकरणका कामहरु, भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुदै गरेका कामहरु पनि अघि बढाउन नसकिएको गुनासो पोखे । तथापी प्रदेश सरकार र स्थानीय सरकारहरुसंगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमूखीकरण कार्यक्रमहरु सञ्चालन गर्न सफल भएको...

Read More

बालेन प्रभाव : सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीविरुद्व अनफ्लो ट्रेण्ड

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्व यतिबेला सामाजिक सञ्जालमा अनफ्लो ट्रेण्ड चलिरहेको छ । महानगर प्रमुख बालेन्द्र साहले प्रधानमन्त्री ओली र एमालेविरुद्ध अभिव्यक्ति दिदैँ उनले प्रधानमन्त्री ओलीलाई अरुको इशारामा चलेको आरोप लगाएका थिए । सोमबार सामाजिक सञ्जालमा मेयर शाहले प्रधानमन्त्री ओलीलाई आफ्ना कार्यकर्तालाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउन भन्दै चेतावनी दिएका थिए । ‘ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला,’ बालेनले भनेका थिए । साथै उनले नाबालिगमाथि श्रम शोषण गर्ने प्रदेश सांसद रेखा कुमारी शर्मालाई कारवाही गर्नुपर्नेमा पनि जोड दिएका छन् । याद रहोस् रेखा नेकपा एमालेबाट लुम्बिनी प्रदेशकी सांसद हुन् । उनविरुद्व एक नाबालगिमाथि...

Read More