Author: Himalaya Post

कांग्रेसको विरोधका कारण आज पनि प्रतिनिधिसभा बैठक

काठमाडौँ– सहकारी प्रकरणमा संसदीय छानविनको माग गर्दै कांग्रेसले गरेको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका बिषयहरुलाई अघि बढाउन पटक पटक आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको भन्दै वस्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले अस्वीकार गरेका थिए । कांग्रेस सांसदहरुले लगातार उठेर विरोध गरेपछि सभामुखले जेठ १३ गते बस्ने गरि बैठक स्थगित गरेका छन्...

Read More

गणतन्त्रको निर्वाचन प्रणालीले मुलुकमा सरकार स्थिर भएन : ईन्द्र बानियाँ

काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले गणतन्त्रको निर्वाचन प्रणालीले मुलुकमा सरकारमा स्थिरता कायम नभएको बताएका छन् ।   बिहिवार मकवनापुरस्थित थाहा नगरपालिका–७ स्थित श्री चन्द्र सूर्य सामुदायिक संस्था नेपालको निर्माणाधीन भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । वर्तमान परिप्रेक्ष्यमा जनतामा दिनप्रति दिन निराशा बढिरहेको बताउँदै उनले शान्ति कायम राख्दै सो निराशा हटाउन नेपाली कांग्रेस कटिबद्व रहेको उनले स्पष्ट पारे । यस्तै, कार्यक्रममा बोल्दै सभापति बानियाँले भवन निर्माणमा संलग्न सम्पूर्णमा हार्दिक आभार प्रकट गरे । हाल शिलान्यास भएको भवन लक्ष्यभन्दा केही ढिलो भएको भन्दै उनले अर्काे नयाँ आर्थिक बजेटमार्फत समयमै उद्घाटन गरिने बताए । सो क्रममा उनले त्यहाँको स्थलगत भ्रमण समेत गरेका छन्...

Read More

संसदीय समितिको कार्यादेशमा कांग्रेसको नयाँ प्रस्ताव, छलफलमा जुटे शीर्ष नेताहरु

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिमा नयाँ प्रस्ताव पेश गरेको छ । शुक्रवार बसेको बैठकले नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव सम्बन्धि नयाँ प्रस्ताव गरेको हो । प्रस्तावपछि कार्यदलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। कानुन मन्त्री पदम गिरी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् भने रास्वपा सांसद शिखिर खनाल पनि पार्टी सभापति रवि लामिछाने भेट्न गएका...

Read More

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु

फुङ्लिङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास भएको हो । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो ।अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए । उनले भने, “ जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु हो ।...

Read More

प्रतिनिधि सभा बैठकमा ढिलाई, विपक्षी दलको निर्णय पर्खदैँ सभामुख घिमिरे

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाईएको थियो । तर, बानेश्वरमै कांग्रेससहितका विपक्षी दलको बैठक चलिरहँदा सदन बस्न ढिलाइ भएको हो । बैठक बस्नमा ढिलाई भएपछि सभामुख देवराज घिमिरे कार्यदल र विपक्षी दलको बैठकको निर्णय पर्खेर बसिरहेका छन्। लगातार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिाछनेमाथि सहकारी ठगी प्रकरण संसदीय समितिको माग गर्दे आएको नेपाली कांग्रसेलाई विपक्षी दलले पनि साथ दिएका छन् । समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको बुझिएको छ। सभामुखले यसअघि सरकारसँग मिलेर बहुमतको बलमा पेलेको भन्दै विपक्षी दलहरु असन्तुष्ट छन्। आज समितिको...

Read More