दराज नेपाललाई १५ औ टाटा एस एभी हस्तान्तरण
काठमाडौँ– दराजले इ–कमर्स अर्थात् विद्युतीय व्यापारको क्षेत्रमा नेपालमा नयाँ युगको सुरुआत गरेको छ। आफ्नो कार्यले वातावरणमा कम प्रभाव परोस् भनेर दराजले पुनःप्रसोधन गर्न मिल्ने प्याकेजिङ, सौर्य ऊर्जामा लगानी, कागजको खपत न्यूनीकरण, ढुवानीमा विद्युतीय गाडीको प्रयोग, साना डेलिभरीका लागि इभी स्कुटर प्रयोग लगायतका नयाँ प्रविधि प्रयोग गर्दै आएको बताएको छ। खर्च, उपयोगिता, सहजता, वातावरण संरक्षण जस्ता विभिन्न मानकमा नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने दुविधाकाबीच दराजले विभिन्न ब्राण्डका कमर्सियल गाडीको परीक्षण गर्यो। १५ दिनसम्म गाडीको ट्रायल गरेर टाटा एस इभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट भएर २०२३ मा २ वटा गाडी लिएर काम सुरू गरेको दराजले अप्रिल २०२४ सम्म...
Read More

























