काठमाडौँ – नेकपा एमालेका महासवि ईश्वर पोखरेलले सर्वोच्च अदालतले मुलुकमा अस्थिरताको दुन्दुभी बजाएको बताएका छन् ।


ADVERTISEMENT


उनले सर्वोच्चले आज दिएको परमादेशले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लाने बताए ।


ADVERTISEMENT

# # #


प्रतिनिधि सभा पुनःस्थापना गरी २८ घण्टाभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सर्वोच्चले दिएको परमादेशको निर्णयमाथि टिप्पणी गर्दै उनले भनेका छन्, ‘बुझे हुन्छ। आजको फैसलाद्वारा मुलुकमा राजनीतिक अस्थिरताको दुन्दुभी बजाइयो ! यसका मतियारहरूले जेसुकै पगडी लगाए पनि इतिहासको कठघरामा अभियुक्त हुनैपर्छ।”

सम्बन्धित समाचार
– सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर
– सर्वोच्चद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
– सर्वोच्चद्वारा ७ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश
– सर्वोच्चले भन्यो : धारा ७६ (५)मा दलको ह्वीप लाग्दैन

-सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् : गगन थापा

संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलामा के-के छ ? (पूर्ण पाठ)