काठमाडौँ – सरकारले विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी राष्ट्रका प्रतिनिधिलाई सरकारका मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो । पछिल्लो समय मन्त्रीहरुले कुटनीतिक प्रोटोकल मिचेर जथाभावी विदेशी प्रतिनिधि भेटेको भनेर आलोचना भएपछि मन्त्रिपरि।षद्ले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न विषयमा निर्णय गरेको छ ।