काठमाडौँ– सरकारले मदन भण्डारी राजमार्ग बनाउन ४ अर्ब बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


मंगलबार अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै मदन भण्डारी राजमार्ग बनाउन ४ अर्ब बजेट छुट्याएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ दिइने

– आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने

-आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट