काठमाडौं– सरकारले भूकम्पबाट ध्वस्त बनेको रानीपोखरी, धरहरा र काष्ठमण्डम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आज गरेको बजेट भाषणामा सो कुराको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उनले अन्य सम्पदाको पुर्ननिर्माण पनि दूततर गतिमा अघि बढाइने उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ दिइने

– आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने

– आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट