काठमाडौँ – सरकारले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड बजेट बिनियोजन गरेको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।
नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढीहरुमा पर्यटन प्रवर्द्धन गरिने, महाभारतको सम्भावित पर्यटकीय स्थललाई विदा मनाउने स्थलको रुपमा विकास गरिने सरकारको योजना रहेको छ ।
बजेटसम्बन्धी थप समाचार :