काठमाडौँ – अतिक्रमित सरकारी जमिन आगामी वर्षभित्र सरकारको मातहतमा ल्याइने भएको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


कमैया र हलियाको बसोबास कार्य आगामी आर्थिक वर्षभित्र पूर्ण सम्पन्न गरिने, आगामी २ वर्षभित्र कृषि जमिनको अभिलेख विद्युतीय बनाइने सरकारको योजना रहेको छ ।


ADVERTISEMENT

# # #


बजेटसम्बन्धी थप समाचार : 

– आगामी आर्थिक वर्षका लागि सरकारको बजेट प्रस्तुत हुँदै (LIVE)

– आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि, एक वर्षमा विद्युत् उत्पादन दोब्बर हुने

– प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब अनुदान

– विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन

– मेलम्ची खानेपानीमा ७ अर्ब ३९ करोड रकम विनियोजन

– सरकारले बढायो वृदभत्ता, कति पुग्यो ?

– कृषि क्षेत्रमा ३४ अर्ब ८० करोड बजेट विनियोजन