राष्ट्रपति पौडेसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । मंगलबार अपराह्न राष्ट्रपति कार्यालय पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्रीले भेटमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए। संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ...
Read More

























