टेरामक्म प्रविधि नेपालको हितमा छ : सांसद बस्नेत
काठमाडौँ – नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्म प्रविधि नेपालको हितमा रहको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने बताएका हुन् । ठूलो आट गरेर सुरु गरेको उक्त प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको उनले बताए । उनले टेरामक्मका विषयमा केहि सांसदहरुले अनावश्यक टिकाटिप्पणी गरेको भन्दै आपत्ती जनाए । त्यस्तै उनले बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह समेत गरे । त्यस्तै नेकपा...
Read More

























