काठमाडौँ – नेपाली काँग्रेसको नेता डा. शेखर कोइरालाले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।


ADVERTISEMENT


सर्वोच्चले आज केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय खारेज गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त निर्णयको स्वागत गर्दै डा. कोइरालाले सर्वोच्चले संविधानको रक्षा गर्दै जनता र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएका छन् ।

उनले भने, ‘लामो रस्साकसी पछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ।

 

सम्बन्धित समाचार
– सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर
– सर्वोच्चद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
– सर्वोच्चद्वारा ७ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश
– सर्वोच्चले भन्यो : धारा ७६ (५)मा दलको ह्वीप लाग्दैन
-सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस्: गगन थापा
संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलामा के-के छ ? (पूर्ण पाठ)

प्रतिनिधिसभाबाट स्थीर सरकार दिएर प्रतिगमनकारीलाई दण्डित गरौँ स् बाबुराम भट्टराई