Author: Himalaya Post

प्रदेशस्तरीय यू-१६ क्रिकेट प्रतियोगिता हुँदै, उत्कृष्ट खेलाडी एसीसी यू-१६ का लागि छानिने

काठमाडौँ – युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा १६ वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ । यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सात प्रदेश सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश छन् । त्यस्तै समूह बी मा सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश १ छन् । दुवै...

Read More

क्षणभरमै खोसिएको खुसी…

रमेश लम्साल र सिवी अधिकारी, काठमाडौँ – दिनभर दुःखजिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममै थिए । एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् उनीहरुले। चैतको मौसम भएकाले साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् तर त्यही भयो । खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवानलाई पुकार्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरे...

Read More

मृतकका परिवारलाई १० लाख राहत दिन अनेरास्ववियुको माग

काठमाडौं – सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार साँझ आएको हावाहुरीमा परी ज्यान गुमाएका परिवारका सदस्यलाई रहतस्वरुप १० लाख दिन सरकारसमक्ष माग गरेको छ । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको बैठकले घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग माग गरेको छ । यस्तै बैठकले अनेरास्ववियु संवद्ध विद्यार्थी डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा-पर्सा जिल्लामा परिचालित गर्ने निर्णय गरेको छ । राहत र उद्दारका लागि दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने भएको छ । ‘यस विष्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु...

Read More

भुवन प्रकाश बडुको ‘ए माछी’ बजारमा (भिडियो)

काठमाडौँ – विगत २ दशकदेखि नेपाली गीत संगीतको क्षेत्रमा अनवरत लागी परेका गायक तथा संगीतकार भुवन प्रकाश बडुले ‘ए माछी’ बोलको गीत बजारमा ल्याएका छन् । गोपाल सुचिकारको शब्द तथा संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन स्वंम बडुको रहेको छ । बिग परिवेश स्टुडियोमा रेर्कड भएको गीतको मिक्सिङ तथा मास्टरिङ जिवन बडुले गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन कैलाश प्रवीण र केशवराज भट्टको रहेको छ । छाँयाकन रमेश मल्लले नेपालको पश्चिम क्षेत्र नेपालगञ्ज, बर्दिया र कर्णाली नदिको आसपासको क्षेत्रलाई निकै मनमोहक तरिकाले क्यामरामा कैद गरेका छन् । गीतको अभिनयमा गायक बडु स्वयम् रहेका छन् भने उनलाई...

Read More

धोबीघाटमा बन्यो कन्या सुरक्षा सर्कल स्तम्भ

काठमाडौँ – जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा सर्कल स्तम्भ निर्माण गरेको छ । ललितपुरको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टको सामुन्ने निर्माण गरिएको उक्त स्तम्भको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले उद्घाटन गरेका छन् । कन्या भ्रूणको रक्षादेखि कन्या स्वास्थ्य एवम् कन्याको चौतर्फी विकासमा टेवा पुग्ने प्रतिकको रुपमा यस स्तम्भको निर्माण गरिएको जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)की अध्यक्षा रश्मी जैनले बताइन् । उनले गुरु आचार्य महाश्रमणको अहिंसात्मक सन्देशलाई समाजमा प्रभावकारी रुपमा सम्प्रेषित गर्न स्तम्भ निर्माण गरिएको उनको भनाइ थियो । यस संस्थाले महिला जागरण, कन्या सुरक्षा तथा अहिंसाको लागि आगामी दिनमा समेत विभिन्न कार्यक्तम ल्याउने जानकारी...

Read More